नेपाली काग्रेसद्वारा जनसर्म्पर्क समिति अमेरिका विघटन :विष्टद्वारा स्वागत


अमेरिका ,  न्यू योर्क, । नेपाली काग्रेसको भ्ाातृ संगठनकारुपमा सयुक्त राज्य अमेरिकामा गठन भएका दुइ वटा नेपाली जनसर्म्पर्क समिति अमेरिकालाई नेपाली काग्रेस केन्द्रीय कार्यालयले विघटन गरेको छ । गत जुन १८ तारिखमा एक पत्र पठाइ अमेरिकामा अव उप्रान्त कुनै पनि सर्म्पर्क समिति नरहेको जानकारी दिदैं एकता सम्मेलन गर्नका लागि यसरी समिति विघटन गरिएको जनाइएको छ ।

 

यसरी आफ्नो मातृ पार्टर्ीीेपाली काग्रेसले दुइ समितिलाई अमेरिकामा रहेको विवादलाई मिलाउन गरेको पहल र विघटनलाई बिघटित् नेपाली जनसर्म्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले स्वागत गर्नु भएको छ ।  अध्यक्ष विष्टको अध्यक्षतामा जुन २१ आइतवार वसेको उक्त समितिको बैठकपछि जारी विज्ञप्तीमा नेपाली काग्रेस पार्टर्ीीे निर्देशन आफूहरुका लागि सर्वोपरी रहेको भन्दै पार्टर्ीीे निर्ण्र्ाार निर्देशनलाई आफूहरु सदैव अंगिकार गरी आएको स्पष्ट पार्दछौं भनिएको छ । समितिले आगामी दिनमा हुने एकता महाधिवेशनमा सहभागी हुन सबैलाई आब्हान गर्ने निर्ण्र्ाासमेत गरेकेा छ ।

 

यही जुन १९ तारिखमा आनन्द विष्टको नाममा पार्टर्ीीरा पठाइएको पत्रमा यस अघि तपाईंको नेतृत्वमा रहेको समितिका साथीहरुको समेत सक्रिय सहभागिता र सहयोगको नेपाली काग्रेसले अपेक्षा गरेको छ भन्ने निर्देशनलाई केन्द्रीय समितिले स्वागत गर्दै आगामी दिनमा हुने एकता सम्मेलनले अमेरिकामा यसअघि देखिएको जनसर्म्पर्क समिति भित्रको विवाद समाधान भएर जाने विश्वास व्यक्त गरेको छ । साथै पार्टर्ीीनर्देशन र निर्ण्र्ााा पक्षमा एकतावद्ध रहन अमेरिकामा छरिएर रहेका काँग्रेस शुभेच्छुकहरुलाई समितिले आग्रह समेत गरेको छ ।

जय नेपाल

 

 वेद प्रसाद खरेल

 

निवर्तमान महासचिव

नेपाली जनसर्म्पर्क समिति अमेरिका

 

Watch Convention Online

Donations

Enter Amount: